आज मिति २०७९/०३/१० गतेको दिन यस शे - फोक्सुण्डो गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत श्री केशवराज शर्मा ज्यू, गाउँपालिका अध्यक्ष श्री धावा सम्डुक गुरुङ ज्यू र वडा अध्यक्षहरु र वडा सदस्य ज्यूहरुको उपस्थितिमा गाउँपालिकाको बजेट तथा कार्यक्रम सफलता पुर्वक पेश गरियो