FAQs Complain Problems

शे फोक्सुण्डो गाउँपालिका वडा नं ८ मा अवस्थित शे फोक्सुण्डो ताल ।

Read More

नेपालकै कान्छो गाउँको नामले परिचित सोन्दोर्यताले भरिपुर्ण एक सुन्दर कु गाउँ डोल्पा । यो डोल्पा जिल्लाको वडा नं ७ मा अवस्थित छ ।

Read More

शे फोक्सुण्डो गाउँपालिकाको संक्षिप्त परिचय

नेपालको सबैभन्दा ठूलो जिल्लाको रुपमा परिचित कणाली प्रदेश डोल्पा जिल्लाको  उत्तरी पश्चिमी भूभागमा अवस्थित शे फोक्सुण्डो गाउँपालिकाका जिल्लाको उत्तर पश्चिम भूभागमा अवस्थित रहेको छ । राष्ट्रिय जनगणना २०६८ अनुसार डोल्पा जिल्लाको जनसंख्या बृदिदर २.४२ रहेको छ ।  जस अनुसार शे फोक्सुण्डो गाउँपालिकाको जानसंखियक अवस्थालाई हेर्दा कूल घरपरिवार र जनसंख्या क्रमश: ३६२५ र ८०३ रहेको छ ।

वडागत विवरण:
वडा नं. जनसंख्या वडा अध्यक्ष सम्पर्क
१ ८१८ जिग्मे छाेइङ लामा 9851191810
२ ६१६ छेवाङ ग्याल्जन गुरुङ ९८४११३८३५३
३ ५०५ पेमा गुर्मे गुरुङ 9851164551
४ ६६० कुन्साङ दोर्जे गुरुङ 9845019389
५ १९७ कार्मा तार्के गुरुङ 9858366533
६ ७२ रिग्जेन गुरुङ ९७४११८२७६१
७ १६३ पेमा गुर्मे गुरुङ 9851341079
८ ३८८ निमा लामा ९८५१०३४०१८
९ २१६ लार्के लामा ९८४८३०३१०४

Pages

जन प्रतिनिधि

अध्यक्ष
Phone:
9858390117
उपाध्यक्ष
Phone:
9851313388

कर्मचारी

प्रमुख प्रशासकीय अधिकृत
९८५८३९०११६
सूचना प्रविधि अधिकृत
+977 9851318843

सेवाहरू

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन,सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- पञ्जिकरण अधिकारी
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- स्थानीय तहको निर्णयानुसार
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र २. मृतकको नागरिकता र सूचना दिन आउनेको नागरिकता ३. मृतकसँग सम्बन्ध जोडिने प्रमाणपत्र ४. अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन पत्र ५. मृतकको नागरिकता नभएको हकमा स्थानीय सर्जमिन पत्र ६. सूचना दिने ब्यक्तिको नागरिकता नभएमा समेत स्थानीय सर्जमिन पत्र

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- साेहि दिन सर्जमिनकाे हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- जन्मेकाे ३५ दिन भित्र निशुल्क
आवश्यक कागजातहरुः-

सेवा प्रकारः- पन्जिकरण
सेवा समयः- सोहि दिन,सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- पञ्जिकरण अधिकारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- स्थानीय तहको निर्णयानुसार
आवश्यक कागजातहरुः-
१. निवेदन पत्र
२. दुलाह-दुलहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
३. दुलहीको नागरिकता नभएमा बाबु वा दाजुभाईको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
४. चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- साेहि दिन सर्जमिनकाे हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- जन्मेकाे ३५ दिन भित्र निशुल्क
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र ।

2. सुचना दिन अाउने व्यत्तिकाे नागरिकता 

3. बालककाे जन्म सग  सम्बधित अन्य कागजात

जन्म दर्ता  सुचना फाराम काे लागि यहाँ थीच्नुहाेस 

 

जानकारी

//